वीरगञ्ज बिन्दवासनी स्थित गोल्डेन ग्लोभ बोर्डिङ स्कूलका शिक्षक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीको नियन्त्रणमा
वीरगञ्ज । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाको – १९ स्थित गोल्डेन ग्लोभ बोर्डिङ स्कूलका शिक्षक शशि यादवलाई...

