स्थानिय
मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाए
वीरगञ्ज, ५ पुष । सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्लाको...
रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र थारु कल्याणकारी संघले संयुक्त खबरदारी कार्यक्रम सम्पन्न
बारा, ०४ पौष थारु कल्याणकारी संघ बाराको अध्यक्ष रामप्रसाद चौधरीको सभापतित्व तथा नागरिक उन्मुक्ति पार्टी बाराको जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको प्रमुख आतिथ्यमा खबरदारी कार्यक्रम सम्पन्न...
निर्वाचनको रौनक सकिएसँगै पर्सामा तात्तियो भूमि आयोग
वीरगञ्ज, ४ पुष । निर्वाचन र विश्वकप फुटबलको रौनक सकिएसँगै राष्ट्रिय भूमि आयोग पर्सा पुनः तात्तिएको छ । निर्वाचन आचारसंहिताका कारण आफ्ना कामलाई निरन्तरता दिन...
ठोरीका पूर्व गा.वि.स.उपाध्यक्षको नर्भु लामाको निधन , पुष ३ गते सार्वजनिक विदा ।
वीरगञ्ज । पूर्व गा.वि.स. उपाध्यक्षको निधनमा पर्साको ठोरी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । २०४९ सालको पहिलो स्थानीय निर्वाचनमा साविक निर्मलबस्ती गा.बि.स. बाट उपाध्यक्षमा निर्वाचित...
वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई जागिरबाट हटायाे
वीरगन्ज ,०१ पुस : वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई जागिरबाट हटाएकाे छ। बिहीबार महानगरपालिकाले एक सुचना जारी गर्दै महानगरपालिकाकाे कार्यालय र यश अन्तरगतका वडा...
पालिकास्तरीय ३ दिने पूर्व तयारी कार्ययोजना कार्यशाला गोष्ठी कार्यक्रम बहुदरमाई नगरपालिकामा सम्पन्न
वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाको कार्यालयमा पालिका स्तरीय ३दिने पूर्व तयारी कार्ययोजना कार्यशाला गोष्ठी कार्यक्रम आज समापन्न भएको छ। बहुदरमाई नगरपालिकाका उप-मेयर सुष्मा कुमारी कुशवाहाको...
बाराको इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव फेला ,हत्या भएको आशंका
वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको...
जानकीटोलकी बालिकालाई ह्वील चेयर सहयोग
वीरगन्ज,२९ मंसिर : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ जानकीटोलकी अपाङ्गता भएकी बालिकालाई ह्वील चेयर सहयोग गरिएको छ ।वीरगन्जको राज होजियारीका सन्चालक राज साहले ती...
नारायणी अस्पतालमा २२ बेडको डायलासिस वार्ड सञ्चालनमा
वीरगन्ज,२९ मंसिर : वीरगन्जको नारायणी अस्पतालमा २२ शैय्या (बेड) को छुट्टै डायलासिस वार्ड सञ्चालनमा ल्याइएको छ । अस्पतालमा यसअघि एउटा कोठामा ७ वटा मात्र मेसिन...

