Aadarsh-Daily

स्थानिय

वीरगञ्जमा ताजिया पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तयारी तीव्र

Aadarsh Daily
वीरगञ्ज — आगामी असार २२ गते आइतबार मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व ‘ताजिया’ (दाहा) शान्तिपूर्ण रूपमा सम्पन्न गर्न वीरगञ्ज महानगरपालिका र सुरक्षा निकायहरू सक्रिय बनेका छन्।...

गौरबाट स्रोत नखुलेको रुपैयाँसहित अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

Aadarsh Daily
रौतहटको गौरबाट स्रोत नखुलेको नगदसहित एकजना पक्राउ परेका छन्। मंगलवार दिउँसो गौर भन्सार कार्यालय अगाडि सशस्त्र प्रहरीले स्रोत नखुलेको २ लाख ५० हजार रुपैयाँसहित राष्ट्रिय...

हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गयो

Aadarsh Daily
झापाको बिर्तामोड नगरपालिका–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जाने...

बारामा घरायसी विवादपछि श्रीमतीको हत्या, श्रीमान प्रहरी नियन्त्रणमा

Aadarsh Daily
बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा एक युवाले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। स्थानीय ३५ वर्षीय बच्चा मियाँले सामान्य घरायसी विवादपछि २३ वर्षीया...

कलैयामा श्रीमानद्वारा श्रीमतीको दाउ प्रहार गरी हत्या

Aadarsh Daily
बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने मुलादिन मियाँका ३५ वर्षीय छोरा बच्चा मियाँले आफ्नै श्रीमती २३ वर्षीया सहिना खातुनको दाउ प्रहार गरी हत्या गरेका छन्। घटना...

सीमावर्ती क्षेत्र फेरि बनेन मानव बेचबिखनको अखडा, पर्साबाट एक जना पक्राउ

Aadarsh Daily
जिल्लाको सीमावर्ती क्षेत्र फेरि एकपटक मानव बेचबिखन र यौन शोषणको अखडाका रूपमा उभिएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले सोमबार दिउँसो विशेष सूचनाका आधारमा मानव बेचबिखन...

संविधानसभा सदस्य रामअयोध्या यादवको निधन

Aadarsh Daily
संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका-२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार...

विभिन्न मुद्दाका फरार ६ जना प्रतिवादी बाराबाट पक्राउ

Aadarsh Daily
बारामा विभिन्न मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराबाट कैद तथा जरिवाना तोकिएर फरार...

मोटरसाइकल चोरीमा संलग्न बाराका ३ जना पक्राउ 

Aadarsh Daily
बारामा मोटरसाइकल चोरीमा संलग्न गिरोहको पर्दाफास भएको छ । इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको टोलीले चोरीमा संलग्न ३ जनालाई पक्राउ गर्दै ५ वटा मोटरसाइकल बरामद...

सिर्सिया नदी संरक्षणबारे वीरगञ्जमा सरोकारवाला छलफल सम्पन्न

Aadarsh Daily
सिर्सिया नदीको प्रदूषण नियन्त्रण र संरक्षणबारे वीरगञ्जमा सरोकारवाला निकायबीच विशेष अन्तर्क्रिया सम्पन्न भएको छ। उद्योग विभाग पर्साको आयोजनामा होटल भिस्वामा आयोजित कार्यक्रममा विभागका महानिर्देशक सुशील...