Aadarsh-Daily

स्थानिय

पर्साका सांसद अजय चाैरसिया ओेली सरकारमा कानुन मन्त्री बन्दै

Aadarsh Daily
पर्सा । पर्सा जिल्ला क्षेत्र नम्बर २ का सांसद संघीय सरकारकाे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दै छन् । नेपाली कांग्रेसले प्रकाशमान सिंहकाे नेतृत्वमा...

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ पालिका गठन , सभापतिमा चन्दन यादब

Aadarsh Daily
राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका सभापतिमा चन्दन यादव निर्बिरोध चयन भएका छन । आज भएको राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगार भेलाले यादबलाई नगर सभापति चुनेको...

नारायणीमा भेटिएको शव सिमलतालबाट हराएको बसका यात्रु भएको पुष्टि

Aadarsh Daily
चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी...

नदिमा डुबेर एक जना १० बर्षिया बालिकाको मृत्यु

Aadarsh Daily
पर्सा । रामनिवास पटेल । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाट्ठामा एक जना बालिकाको नदिमा डुबेर मृत्यु भएको छ । बाख्रा चराउन गएकी...

बहुदरमाईका दुई विद्यार्थी पनि पहिराेले बगाएकाे बसमा वेपता

Aadarsh Daily
वीरगंज । चितवनकाे भरतपुर महानगरपालिका वडा नं. २९ स्थित नारायगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिराेले बगाएकाे बसमा पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका दुई विद्यार्थी...

सिरहामा सर्पको डसाइबाट एक महिलाको मृत्यु

Aadarsh Daily
सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका, सङग्रामपुर निवासी र सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा बस्दै आएकी ३० वर्षीया...

अध्यक्ष यादव सहितको टोली बस दुर्घटनास्थलमा पुगे ,पालिकाका पाँच जना बेपत्ता

Aadarsh Daily
वीरगञ्ज : पहिरोले बगाएका वीरगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश नम्बर ३ ००६ ख १५१६ एन्जल बसमा २४ यात्रुमध्ये सखुवा प्रसौनीका एकैपरिवारका ३ जना सहित पाँचजना...

एञ्जल बसमा सखुवा प्रसौनीका एकै परिवारका तीनजना सहित पाँच जना बेपत्ता

Aadarsh Daily
वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोको लेदोले बगाएको एञ्जल बसमा सखुवा प्रसौनीका एकैपरिवारका ३ जना सहित पाँचजना परेका छन् । आज बिहान तीन सिमलतालमा...

बाराको पसाहा पुलमा बस दुर्घटना हुँदा ७ जना घाइते

Aadarsh Daily
बारा । बाराको पुर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ आउदै गरेको बस दुर्घटनामा परेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको पसाहा पुल...

पर्साको जीराभवानीमा निर्मित प्रवेशद्वारमा ‘भारत नेपाल मैत्री गेट’ लेख्दा विरोध

Aadarsh Daily
वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ मा निर्माण भएको प्रवेशद्वारमा भारत नेपाल मैत्री गेट लेखेकोमा स्थानीयले विरोध जनाएका छन् । जीराभवानी गाउँपालिकाको बजेटबाट...