मधेसको विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छु : प्रधानममन्त्री प्रचण्ड
वीरगन्ज,८ भदौं : प्रधानमन्त्री पु्ष्पकमल दाहाल ’प्रचण्ड’ले मधेसको विकास र समृद्धि आफनो मुख्य ध्यान रहेको बताएका छन् । शुक्रबार वीरगन्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई...

