चन्द्रनिगाहपुरमा ट्रामाडोलसहित दुई जना पक्राउ
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले आइतबार साँझ ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्गका अनुसार, रौतहट चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा...

