जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच आज पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा दुई पार्टीबीच एकताको घोषणा गर्न लागिएको...
एम्नेस्टी इन्टरनेशनलले नेपालमा मानव अधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक रहेको ठहर गरेको छ । वार्षिक प्रतिवेदन २०२४/२५ सार्वजनिक गर्दै एम्नेस्टीले नेपालको मानव अधिकार अवस्था खस्किएको जानकारी...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । विदेशबाट रेमिट्यान्सबापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी...
खाल्डोमा जमेको पानीमा डुबेर पर्साका दुईजना बालीको ज्यान गरेको छ । जिल्लाको पर्सगढी नगरपलिका वडा नम्बर ५ बहुअर्वाका रुस्तम मियाँकी ५ बर्षीय छोरी नेहा खातुन...
मधेस प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिव, निर्देशकलगायतका विरुद्ध विशेष अदालतमा मुद्दा...
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । २६ दिनदेखि काठमाण्डौको माइतीघर–बबरमहल सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो...
सङ्घीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल...
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामती सेवा विधेयकमा सहमति जुटाएर पास गर्ने तयारी भइरहेका बेला राजपत्र अनङ्कित कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् ।...
गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको जानकारी गराएका छन् । नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने...