त्रिशुलीमा परेका सखुवा प्रसाैनीका पाँचै जनाका परिवारलाई गाँउपालिकाले १/१ लाख दिने अध्यक्ष यादवकाे घाेषणा
वीरगन्ज । चितवनकाे सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका र मृत्युु भएका पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकाका ५ जनाका परिवारलाई गाँउपालिका कार्यालयले राहत स्वरुप जनही...

