Aadarsh-Daily

समाचार

प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

Aadarsh Daily
रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार तीन दिनअघि गएको सोमवारदेखि उनीहरु सम्पर्कविहीन...

भिनाजुको हत्या गरेको अभियोगमा पक्राउ

Aadarsh Daily
चक्कु प्रहार गरी हत्या गरी फरार प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष ६५ का...

चेन्नईलाई पछि पार्दै आरसीबी बन्याे आईपीएलको सबैभन्दा मूल्यवान् फ्रेन्चाइजी

Aadarsh Daily
चेन्नई सुपर किङ्ग्सलाई पछि पार्दै रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा मूल्यवान् फ्रेन्चाइजी बनेको छ । १८ वर्षपछि पहिलो उपाधि जितेको...

कलैयामा भएको हत्या प्रकरणमा संलग्न पाँच जना पुर्पक्षका लागि थुनामा

Aadarsh Daily
बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ स्थित बघवन गाउँमा भएको नन्दु राउत कुर्मीको हत्या प्रकरणमा संलग्न पाँच जनालाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको...

अमेरिका पठाइदिने भन्दै एक करोड नौ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

Aadarsh Daily
वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै एक करोड नौ लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५...

पोखरिया नगरपालिकाको एकपक्षीय निर्णयले सयौं कर्मचारी बेरोजगार

Aadarsh Daily
पोखरिया नगरपालिकाको एक निर्णायक कदमले नगरभित्र कार्यरत सयौं करार तथा ज्यालादारी कर्मचारीको रोजगारी गुमेको छ। नगर कार्यपालिकाको असार २३ गतेको बैठकको निर्णयअनुसार चालु आर्थिक वर्ष...

आज पनि अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द

Aadarsh Daily
स्वास्थ्यकर्मीहरूले आज पनि अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल चिकित्सक सङ्घले...

यौन सन्तुष्टि चाहनुहुन्छ ? — यस्ता हुनुपर्छ तपाईंका शारीरिक स्वास्थ्यका ७ आधार

Aadarsh Daily
यौन सन्तुष्टि प्राप्त गर्नका लागि शारीरिक स्वास्थ्य धेरै महत्त्वपूर्ण भूमिका खेल्दछ। यौन क्रियामा शरीरिक, मानसिक र हार्मोनल स्वास्थ्यको संयोजन आवश्यक हुन्छ। तल यौन सन्तुष्टि प्राप्त...

रसुवामा लेन्डेखोलामा बाढी: १८ जना बेपत्ता, मितेरी पुल बगायो

Aadarsh Daily
रसुवाको नेपाल–चीन सीमामा बग्ने लेन्डेखोलामा आएको बाढीका कारण कम्तीमा १८ जना बेपत्ता भएका छन्। बेपत्तामध्ये तीन जना नेपाल प्रहरी, तीन जना गाडी चालक, ६ जना...

बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित युवकलाई पक्राउ गर्‍यो

Aadarsh Daily
जिल्ला प्रहरी कार्यालय बाराले सोमबार साँझ ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–७ निवासी करिब २० वर्षीय सेराज अन्सारी...