Aadarsh-Daily

समाचार

वीरगञ्जमा स्ववियुद्वारा रक्तदान कार्यक्रमको आयोजना, समाजमा सकारात्मक सन्देश

Aadarsh Daily
वीरगञ्ज- ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा एक दिवसीय रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। सामाजिक उत्तरदायित्व र मानव सेवा भावनालाई प्रोत्साहित गर्ने...

पुलबाट जीप खस्दा तीन जनाको ज्यान गयो

Aadarsh Daily
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ५ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा तीन जनाको ज्यान गएको छ । गएराति १२ बजे...

रुसले गरेको हवाई आक्रमणमा युक्रेनमा १३ जनाको गयो

Aadarsh Daily
युक्रेनका विभिन्न ठाउँमा भएको रुसी हवाई आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । ५६ जना घाइते भएका छन् । रुसले राजधानी कीएभसहित विभिन्न क्षेत्रमा...

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

Aadarsh Daily
‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय ऐन २०६८’ जारी भएको आज १४ वर्ष पूरा भएको छ । तर ऐन कार्यान्वयनपछि पनि जातीय भेदभाव तथा...

भारतीय टेस्ट टोलीको कप्तानमा शुभमन गिल

Aadarsh Daily
शुभमन गिललाई इङ्गल्याण्ड भ्रमणको लागि भारतीय टेस्ट टोलीको कप्तान बनाइएको छ। बीसीसीआईले इङ्गल्याण्ड भ्रमणका लागि शुभमन गिललाई टेस्ट टोलीको नयाँ कप्तान नियुक्त गरेको हो। उपकप्तानको...

छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई कोइरालाको सुझाव

Aadarsh Daily
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग...

नेपाल डब्लूएचओको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित

Aadarsh Daily
नेपाल विश्व स्वास्थ्य सङ्गठन (एब्लूएचओ) को कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । स्विजरल्यान्डको जेनेभामा चलिरहेको सङ्गठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एशिया क्षेत्रबाट...

जग्गा व्यवसायलाई सहज बनाउने गरी भूमि ऐन अगाडि बढाउने सत्तारुढ कांग्रेसको निर्णय

Aadarsh Daily
सत्तारुढ नेपाली कांग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानून बमोजिम जग्गा खरिद गर्न सक्ने तर विक्री वितरण गर्न नसक्ने व्यवस्थालाई संशोधन गर्न पहल...

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

Aadarsh Daily
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा नहर निर्माणको काम सुरु गरेको छ । पूर्वी मूल नहरको केही क्षेत्रमा पानी सञ्चालन भइरहेकाले अब...

बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प

Aadarsh Daily
बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राति १ बजेर ४८ मिनेटमा खलङ्गा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राति सुतिरहेको बेला भूकम्पको...