Aadarsh-Daily

समाचार

जनमत पार्टीले मधेश सरकारबाट दुई जना मन्त्रीलाई फिर्ता बोलायाे

Aadarsh Daily
जनमत पार्टीले मधेश प्रदेश सरकारबाट दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ । उद्योग तथा पर्यटनमन्त्री सकिल मियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता...

नारायणगढ-मुग्लिन सडकखण्डमा दुई वटा ट्रक ठाेक्किदा ७ जना घाइते

Aadarsh Daily
चितवनकाे भरतपुर महानगरपालिका–२९ गाइघाटमा बिहीबार बिहान करिब ६ः५० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको...

अन्तर्राष्ट्रिय समुदायले इजरायलको आलोचना गरेको प्रति प्यालेस्टिनी नेताहरु सकारात्मक

Aadarsh Daily
अन्तर्राष्ट्रिय समुदायले इजरायलको आलोचनाको भन्दै प्यालेस्टिनी नेताहरुले त्यसको स्वागत गरेका छन् । प्यालेस्टिनी प्राधिकरणका नेता महमूद अब्बासले बेलायत, फ्रान्स र क्यानडाले इजरायलको आलोचना गर्दै निकालेका...

वीरगंजमा चट्याङ लागेर एक बालकको मृत्यु

Aadarsh Daily
चट्याङले लागेर वीरगन्जमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढा गाउँका भगन माझीका छोरा १५ वर्षीया शिवशंकर माझी...

आफूले चामल किन्न नपरेको टिप्पणीपछि जापानका कृषिमन्त्रीद्वारा राजीनामा

Aadarsh Daily
जापानका कृषिमन्त्रीले समर्थकहरूबाट उपहारका रूपमा पाएकोले आफूले कहिल्यै चामल किन्न नपरेको टिप्पणीपछि राजनीतिक परिणामका कारण पदबाट राजीनामा दिनुभएको छ । देशले चामलको बढ्दो मूल्य सामना...

धनुषामा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गयो

Aadarsh Daily
धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा...

प्रतिनिधिसभा बैठक एक हप्ताका लागि स्थगित

Aadarsh Daily
प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित भएको छ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्दै बैठक...

राष्ट्र बैंककाे गभर्नरमा डा. विश्व पाैडेल नियुक्त

Aadarsh Daily
सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । केहीबेरअघि बसेकाे मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा नियुक्त गरेको...

पर्साका वीरगंजसहित देशभर २४ स्थानका जमिन भासिने खतरा

Aadarsh Daily
वीरगंज – नेपालका २४ स्थानका ठाउँ भासिने खतरा देखिएको छ । भूगर्भविद्का अनुसार पर्साको वीरगंज महानगरपालिका क्षेत्र भित्र , धनुषाको जनकपुरधाम क्षेत्र भित्र , महोत्तरीको...

परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

Aadarsh Daily
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गर्नुभएको छ । भोलिदेखि जापानको टोकियोमा शुरू हुने ज्येष्ठ नागरिकमा देखिने सामाजिक एकान्ततासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ...