Aadarsh-Daily

समाचार

मानव अधिकार आयोगद्वारा व्यवसायी दुर्गा प्रसाईंसँग छलफल

Aadarsh Daily
आगामी मंसिर ७ गते देशव्यापी आन्दोलनको तयारी गरिरहेका व्यवसायी दुर्गा प्रसाईंलाई मानव अधिकार आयोगले बुधबार बोलाएर छलफल गरेको छ। आयोगले चैत १५ र भदौ २३/२४...

प्रतिनिधिसभा विघटनविरुद्ध बहस शुरु

Aadarsh Daily
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस शुरु भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वरिष्ठताको क्रमअनुसार तोक्नुभएको संवैधानिक इजलासमा बहस शुरु भएको हो । संवैधानिक इजलासमा...

प्रतिनिधिसभा विघटनविरुद्ध दायर १६ रिट निवेदनमा आज सुनुवाइ हुँदै

Aadarsh Daily
सर्वोच्च अदालतमा आजदेखि प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध दर्ता भएका १६ वटा रिट निवेदनहरुको प्रारम्भिक सुनुवाइ सुरु हुँदैछ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार ती निवेदनमा प्रधानमन्त्री...

अमेरिका–चीन व्यापार तनाव अन्त्यतर्फ, प्रारम्भिक सम्झौतामा सहमति

Aadarsh Daily
अमेरिका र चीनबीच लामो समयदेखि चलिरहेको व्यापार तनाव अन्त्य हुने संकेत देखिएको छ। बीबीसीका अनुसार दुवै देशले व्यापारसम्बन्धी प्रारम्भिक रूपरेखामा सहमति जनाएका छन्, जसको अन्तिम...

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै मनाइँदै

Aadarsh Daily
कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गर्दै अर्घ्य दिइँदैछ। सूर्य उपासना र निर्जल व्रतसहित मनाइने यो पर्वमा श्रद्धालुहरूले...

राष्ट्रपति कार्यालयमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

Aadarsh Daily
राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई...

पर्सा जिल्लामा छठ पर्वको अवसरमा माछा, मासु र मदिरामा प्रतिबन्ध

Aadarsh Daily
नेपालीहरूको महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक पर्व छठलाई लक्षित गर्दै पर्सा जिल्लाभरि माछा, मासु र मदिरा सेवन तथा विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। पर्साका प्रमुख जिल्ला...

सूर्य आराधनाको तयारी : खरनासँगै भक्तिभावले उज्यालिँदै तराई–मधेसका छठघाटहरू

Aadarsh Daily
सत्य, अहिंसा र सहानुभूतिप्रतिको आस्था अभिव्यक्त गर्ने तराई–मधेसबासीको महान् पर्व छठ आज दोस्रो दिनको खरना विधिसँगै सम्पन्न हुँदैछ । कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने यस...

प्रधानमन्त्री निवासमा उच्चस्तरीय सुरक्षा बैठक सम्पन्न

Aadarsh Daily
मुलुकको वर्तमान सुरक्षा अवस्थाको समग्र विश्लेषण गर्दै आवश्यक कदम चाल्ने उद्देश्यले प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री...

वीरगन्जको घडिअर्वा छठघाटमा सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता

Aadarsh Daily
पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले वीरगन्ज–१० स्थित घडिअर्वा छठघाटमा छठ पूजाका क्रममा ब्रतालु र भक्तजनहरूको सुरक्षामा कुनै त्रुटि हुन नदिने प्रतिबद्धता जनाएका छन् । देशकै...