केपी ओली कप आजदेखि सुरु हुँदै, उद्घाटन समारोहमा पूर्वराष्ट्रपति भण्डारीसहित विशिष्ट व्यक्ति सहभागी हुने
काठमाडौं । केपी ओली कप फुटबल आजदेखि सुरु हुँदैछ । राष्ट्रिय युवासंघ नेपालको आयोजनामा हुन लागेको फुटबल प्रतियोगिताको दिउँसो १ बजे एमाले अध्यक्ष ओलीले उद्घाटन...

