वीरगंज – डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने १ हजार ३६५ जना...
भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । अरु धेरै जना घाइते भएका सुरक्षाकर्मीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले...
देशभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एचपीभी’ खोप अभियान सञ्चालन गर्दै छ । यही माघ २२ देखि फागुन...
तलब नपाएको भन्दै आन्दोलित शिक्षकहरूले विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएपछि ११ दिनदेखि पर्साको बहुदरमाईका सामुदायिक विद्यालयमा पढाइ ठप्प भएको छ । सात महिनादेखि तलब...
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने ३२ बर्षीय अनिल पटवारी थारु र वीरगंज महानगरपालिका वडा नम्बर १५ बस्ने ३१ बर्षीय ओमप्रकाश यादव स्रोत...
चिनियाँ एआई एप डीपसीकले अमेरिकी बजारमा उथलपुथल ल्याएको छ । गएको हप्ता बजारमा आएको कम लागतको एआई च्याटबोट डीपसीकका कारण अमेरिकाका धेरै ठूला प्राविधिक कम्पनीहरूको...
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रुपमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सोमबार आफ्नो कार्यभार सम्हाल्नु भएको छ । चितवनबाट सरुवा भई आएका एसपी मिश्रले कार्यालयमा...
आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा क्यानडा र जापान पठाइदिने भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा...