Aadarsh-Daily

मुख्य समाचार

कृष्ण जन्माष्टमीको अवसरमा गोपाल सेवा समिति पर्साद्वारा रक्तदान कार्यक्रम सपन्न

Aadarsh Daily
भगवान् श्री कृष्णको ५२५० औ शुभ जन्मोत्सव को अवसरमा आज गोपाल सेवा समिति पर्साले वीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। गोपाल सेवा समिति पर्साका अध्यक्ष...

गोपाल सेवा समिति पर्साद्वारा मनाईने ५२५० औ कृष्ण जन्म अष्टमी महोत्सवको सम्पुर्ण तयारी पूरा

Aadarsh Daily
पर्सा-प्रत्येक वर्षझै यसवर्ष पनि गोपाल सेवा समिती पर्साले वीरगंज महानगरपालिका–१३ राधेमाईमा ५२५० औ श्रीकृष्णा जन्म अष्टमीको अवसरमा श्रीकृष्ण जन्म अष्टमी महोत्सव २०८०  को आयोजना गर्ने...

आज श्रीकृष्णजन्माष्टमी, देशभर सार्वजनिक बिदा

Aadarsh Daily
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको...

स्वास्थ्यकर्मी पुजा यादवले जन्मदिनको अवसरमा मानवसेवा आश्रममा खाद्यान्न वितरण

Aadarsh Daily
वीरगन्ज, १८ भदौ । स्वास्थ्यकर्मी पुजा यादवले आफ्नो जन्मदिनको अवसरमा आज वीरगन्ज श्रीसिया स्थित मानवसेवा आश्रममा खाद्यान्न वितरण गर्नुभएको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर...

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट : नेपाल र बहराइन भिड्दै

Aadarsh Daily
नेपालले आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।...

प्रचण्डबाट असन्तुष्ट र मोर्चाको कार्यक्रम बहिस्कार गर्दै उपेन्द्र यादव

Aadarsh Daily
जनता समाजवादी पार्टी (जसपा) नेपाल गौर घटनाको विषयलाई लिएर निकै गम्भीर देखिएको छ । सरकारले गौर घटनाको बारेमा फाइल खोलेपछि आत्तिएको जसपाले सरकारमाथि दबाब बढाएको...

देशभरको मौसम सुधार : पर्सिसम्म ठूलो पानी नपर्ने, बिस्तारै तापक्रम बढ्ने

Aadarsh Daily
देशभरको मौसममा सुधार भएको छ । अहिले बिहान  बिरगंज सहित देशका धेरै ठाउँमा घाम लागेको छ । भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी...

गौ हत्या गर्नेलाई कारबाही नगरेको भन्दै वीरगन्जमा गृहमन्त्री विरुद्ध प्रदर्शन, ५ जना पक्राउ

Aadarsh Daily
वीरगन्जमा आइतबार सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध युवाहरुको एक समुहले प्रदर्शन गरेको छ । धरानमा गौ हत्या गर्नेहरुलाई कारबाही गर्न ढिलाई गरेको भन्दै वीरगन्जका...

मधेसी आयोगको माग गाईको हत्या गर्नेलाई अविलम्ब कानुनी दायरा ल्याउनु पर्छ

Aadarsh Daily
गाई-गोरु हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही गर्न मधेसी आयोगले सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ । आयोगले आइतबार...

धनुषाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने

Aadarsh Daily
  नेपालमा पहिलोपटक रेल आएको स्थान धनुषाको जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खजुरीमा अहिले प...