अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रति जनलहर बढदै, पर्सागढी न.पा को कोईलाभारमा भेटघाट कार्यक्रम सम्पन्न।
वीरगन्ज । जसपा एमालेका तर्फबाट पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले अहिले सक्रियता बढाएका छन ।...

