नेपालमार्फत भारत छिर्ने आतंककारीको आशंका, सीमा क्षेत्र उच्च सतर्कतामा
भारतमा हालै सम्पन्न ‘सिन्दुर अपरेसन’ पछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। भारतीय सुरक्षा एजेन्सीहरूद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएकाे भारतीय सञ्चार माध्यमहरूले...

