Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

बारामा घरायसी विवादपछि श्रीमतीको हत्या, श्रीमान प्रहरी नियन्त्रणमा

Aadarsh Daily
बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा एक युवाले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। स्थानीय ३५ वर्षीय बच्चा मियाँले सामान्य घरायसी विवादपछि २३ वर्षीया...

कलैयामा श्रीमानद्वारा श्रीमतीको दाउ प्रहार गरी हत्या

Aadarsh Daily
बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने मुलादिन मियाँका ३५ वर्षीय छोरा बच्चा मियाँले आफ्नै श्रीमती २३ वर्षीया सहिना खातुनको दाउ प्रहार गरी हत्या गरेका छन्। घटना...

सिर्सिया नदीमा फोहोर फाल्ने उद्योगलाई कारबाही प्रक्रिया सुरु

Aadarsh Daily
बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया नदीमा केमिकलयुक्त फोहोरमैला मिसाउने कार्यप्रति स्थानीय प्रशासन र निकायहरूले कारबाही प्रक्रिया सुरु गरेका छन्। पटक–पटकको आग्रहपछि पनि उद्योगले फोहोर नफ्याँक्ने...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

Aadarsh Daily
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रदान हुँदै आएका सरकारी सेवासुविधा फिर्ता गरेकी छन्। उनले आज मिति (असार १८ गते) बाटै लागू हुनेगरी सबै सेवासुविधा फिर्ता गर्ने...

खेलकुद मन्त्रालयको आग्रह : “अवैध ओलम्पिक कमिटीको पछि नलाग्नू”

Aadarsh Daily
युवा तथा खेलकुद मन्त्रालयले जीवनराम श्रेष्ठ नेतृत्वको अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटीको पछाडि नलाग्न सरोकारवालालाई आग्रह गरेको छ। सरकारबाट मान्यता नपाएको समितिले टोकियो एशियाली खेलकुदका...

धनुषामा घरायसी विवादका कारण वृद्धको हत्या, ज्वाइँ फरार

Aadarsh Daily
जनकपुरधाम, असार १८ – धनुषामा एक वृद्धको आफ्नै ज्वाइँको छुरा प्रहारबाट हत्या गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुरका ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको हो। जिल्ला...

सीमावर्ती क्षेत्र फेरि बनेन मानव बेचबिखनको अखडा, पर्साबाट एक जना पक्राउ

Aadarsh Daily
जिल्लाको सीमावर्ती क्षेत्र फेरि एकपटक मानव बेचबिखन र यौन शोषणको अखडाका रूपमा उभिएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले सोमबार दिउँसो विशेष सूचनाका आधारमा मानव बेचबिखन...

संविधानसभा सदस्य रामअयोध्या यादवको निधन

Aadarsh Daily
संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका-२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार...

विभिन्न मुद्दाका फरार ६ जना प्रतिवादी बाराबाट पक्राउ

Aadarsh Daily
बारामा विभिन्न मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराबाट कैद तथा जरिवाना तोकिएर फरार...

मोटरसाइकल चोरीमा संलग्न बाराका ३ जना पक्राउ 

Aadarsh Daily
बारामा मोटरसाइकल चोरीमा संलग्न गिरोहको पर्दाफास भएको छ । इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको टोलीले चोरीमा संलग्न ३ जनालाई पक्राउ गर्दै ५ वटा मोटरसाइकल बरामद...