सिर्सिया नदी संरक्षणबारे वीरगञ्जमा सरोकारवाला छलफल सम्पन्न
सिर्सिया नदीको प्रदूषण नियन्त्रण र संरक्षणबारे वीरगञ्जमा सरोकारवाला निकायबीच विशेष अन्तर्क्रिया सम्पन्न भएको छ। उद्योग विभाग पर्साको आयोजनामा होटल भिस्वामा आयोजित कार्यक्रममा विभागका महानिर्देशक सुशील...

