सरकारले नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप व्यवसायीलाई ३ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था गर्दै ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले...
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कृषिक्षेत्रमा ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षउपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट भाषण संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न थालेका...
सरकारले आज दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत...
पचरोटा नगरपालिका–१, पिपरपाटीका धर्मराज साहको परिवारमाथि मंगलबार राति एक अकल्पनीय विपत्ति आइलाग्यो। भारतको रक्सौलबाट पाँच महिनाको छोराको उपचार गराएर घर फर्किंदै गर्दा छौडादानोको बखरी नजिकै...
वीरगञ्ज, पर्सा ।प्रविधिको प्रयोग सरकारी विद्यालयमा विरलै देखिन्छ, तर वीरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयले यसको अपवाद प्रस्तुत गरेको छ । यहाँ विद्यालयले प्रहरीहरू प्रयोग गर्ने ‘वाकीटकी’...
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पटेर्वासुगौली–१ स्थित सितलपुर जंगलमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ। मकवानपुरको मनहरी गाउँपालिका–२ का ६१ वर्षीय श्यामबहादुर भुलनसहित तीनजना...