गृह मन्त्रालयमै मानव तस्करीको सेटिङ? सांसद सुवेदीको सनसनीपूर्ण खुलासा
काठमाडौं — नेकपा माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक भ्रष्टाचार भइरहेको आरोप लगाएका छन्। बुधबार राष्ट्रिय...

