Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसमा नारायणी अस्पतालमा फलफूल वितरण

Aadarsh Daily
बिरगंज — नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा पर्सा शाखाले नारायणी अस्पतालमा भर्ना भएका २०० भन्दा बढी बिरामीलाई फलफूल वितरण गरेको छ। प्रेस युनियन...

गर्मी बढेसँगै बारामा सर्पदंशका बिरामी बढे

Aadarsh Daily
तराईमा गर्मीको चाप तीव्र भएपछि बारामा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ। प्रादेशिक अस्पताल, कलैयाका अनुसार हाल दैनिक ५–१० जना सर्पदंशका बिरामी उपचारका लागि आइरहेका...

विद्यार्थीहरू तनावमुक्त कसरी रहने? विशेषज्ञले सुझाए ७ उपाय

Aadarsh Daily
परीक्षा, भविष्यको सोच, पारिवारिक अपेक्षा र सामाजिक दबाबबीच विद्यार्थीहरू तनावमा पर्ने क्रम बढ्दो छ। यस्तो अवस्थामा मानसिक सन्तुलन कायम राख्न र पढाइमा ध्यान केन्द्रित गर्न...

इजरायलको आदेशपछि उत्तरी गाजामा सेवा दिइरहेको अन्तिम अस्पताल पनि बन्द

Aadarsh Daily
इजरायलको आदेशपछि उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गरिरहेको अन्तिम अस्पताल पनि बन्द भएको छ । इजरायली सेनाले अस्पताललाई तुरुन्तै खाली गर्न आदेश दिएका अस्पतालका निर्देशकलाई...

राजसंस्था पक्षधरहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन

Aadarsh Daily
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूसँग सरकार डराएको बताएका छन् । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले आन्दोलन उत्साहप्रद रहेको...

कोरोनाको सम्भावित जोखिम : पर्सामा स्वास्थ्य सतर्कता बढाइयो

Aadarsh Daily
पर्सा जिल्लामा कोभिड संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सतर्कता उच्च बनाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन...

नेपाल–भारत सीमाबाट दुई चिनियाँ पक्राउ, मोबाइलमा भारतविरोधी ५० भन्दा बढी भिडियो फेला

Aadarsh Daily
धनुषा — नेपाल–भारत सीमामा सुरक्षाकर्मीको निगरानी छल्दै भारत छिर्न खोजेका दुई चिनियाँ नागरिकलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन्। बुधबार साँझ जटही–पिप्रौन नाकास्थित २८४/३५ नम्बर सीमास्तम्भ...

वीरगञ्ज आदर्शनगरको गोदाममा छापा – १३ लाख बराबरको चोरी पैठारी सामान बरामद

Aadarsh Daily
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा अन्तर्गत प्र.सि.सु. गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज–१० स्थित आदर्शनगरमा चोरी पैठारी...

बजेटले के दियो, के छुटायो ?

Aadarsh Daily
अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेटले केही आशा देखाएको छ, तर थुप्रै चुनौतीहरूलाई सम्बोधन गर्न...

हुलाकी राजमार्ग सम्पन्न गर्न ३ अर्ब ५६ करोड बजेट विनियोजन

Aadarsh Daily
सरकारले तराईको आर्थिक विकास र अन्तर आबद्धता सुदृढ गर्न बहुप्रतीक्षित हुलाकी राजमार्गको निर्माण कार्यलाई तीव्रता दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष...