बस यात्रुको नजर पर्न नसकेको चाँदी, प्रहरीले भेट्टायो : बाराका एकजना पक्राउ
राजधानी प्रवेशको मुख्य नाका नागढुंगामा प्रहरीले अवैध चाँदीसहित एक सहचालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति हुन्– बारा, कलैया उपमहानगरपालिका–४ निवासी ३२ वर्षीय अनिषकुमार सिंह।...

