Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट

Aadarsh Daily
अमेरिका । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेएका प्रधानमन्त्री प्रचण्ड र...

विद्यालय सुचारु नगरे आन्दोलनरत शिक्षकलाई कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

Aadarsh Daily
वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेर काठमाडौंमा गई आन्दोलन गरिरहेका शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले...

शिक्षकहरूकाे आन्दाेलन अनियन्त्रित बन्दै, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

Aadarsh Daily
काठमाण्डाै – काठमाण्डौमा भइरहेको शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्न थालेको छ । आन्दोलनरत शिक्षकहरूले आज बिहीवार निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास गरेका छन् ।...

 पुराना लेनदेनका कागजपत्र ११ माघभित्र स्थानीय तहबाट प्रमाणित गर्नुपर्ने

Aadarsh Daily
लेनदेनसम्बन्धी तमसुक र लिखतहरु ११ भित्र स्थानीय तहबाट प्रमाणीकरण गर्नुपर्ने भएको छ । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

डिजिटल बैंक स्थापनाका लागि कानुन संशोधन गरिने

Aadarsh Daily
डिजिटल बैंक स्थापनाका लागि कानुनी सुधार हुने भएको छ । २ असोजमा भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैंक स्थापना गर्ने सम्बन्धमा विद्यमान...

उच्च अदालत द्वारा बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पुर्जी जारी

Aadarsh Daily
काठमाडौं । सन् २०१८ को एक घटनालाई लिएर भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पुर्जी जारी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार...

पहिलो पटक राष्ट्रपति गृह जिल्ला आउँदै रामचन्द्र पौडेल0

Aadarsh Daily
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् । व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न...

वीरगन्जमा आम जनता पार्टीका नेता कार्यकर्ताले गरे संविधानकाे अन्त्येष्टि

Aadarsh Daily
वीरगन्ज,३असोज:पुर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता कार्यकर्ताले वीरगन्जमा संविधान दिवसका दिन विराेध प्रदर्शन गर्दै संविधानकाे अन्त्येष्टि गरेका छन् । बुधबार आम जनता पार्टीको...

संविधान दिवसको स्मरणमा बिन्दबासिनी गाउँपालिका द्वारा दिप प्रज्वलन गरि मनाईयो

Aadarsh Daily
वीरगन्ज । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार बिन्दबासिनी गाउँपालिकासहित देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइएको छ । सङ्घीय...

लोसपा पर्सा द्वारा बिरगंजमा बिरोध दिवस मनाईयो

Aadarsh Daily
आज लोकतान्त्रिक समाजवादी पार्टी पर्सा ले बिरगंज स्थित घन्टाघर मा बिरोध दिवस मनाएको छ । लोसपा पर्सा जिल्ला  अध्यक्ष पुरसोत्मलाल झा ज्यु को अध्यक्षता मा...