Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

राजेन्द्र महतोलाई पराजित गर्दै महेन्द्र राय यादव निर्वाचित

Aadarsh Daily
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका महेन्द्र राय यादव निर्वाचित भएका छन् । आफ्ना निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पराजित...

मधेशमा भोली सार्वजनिक विदा

Aadarsh Daily
वीरगञ्ज, ११ मंसिर । मधेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेशको ठूलो पर्व सीताराम विवाहपञ्चमीको अवसरमा प्रदेश सरकारले भोली (सोमबार) सार्वजनिक विदा...

मोटरसाइकल दुर्घटना हुँदा मुर्लीका साहिल हवारीको मृत्यु

Aadarsh Daily
वीरगञ्ज, ११ मंसिर । मोटरसाइकल दुर्घटनामा परेर वीरगञ्जका एक युवकले ज्यान गुमाएका छन् ।शनिबार राति वीरगञ्जमा भएको मोटरसाइकल दुर्घटनामा एक १९ वर्षीय युवकको मृत्यु भएको...

सबै षड्यन्त्रलाई परास्त गर्दै पर्सा क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा अनतत: राजकुमार गुप्ता नै विजयी

Aadarsh Daily
बीरगन्ज / सबै षड्यन्त्र लाई परास्त गर्दै पर्सा क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा अनतत: राजकुमार गुप्ता नै विजयी भएका छन् । प्रत्यक्ष तर्फ को...

बारा २ मा जसपाका रामसहाय यादव निर्वाचित

Aadarsh Daily
वीरगन्ज ,१० मंसिर : बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका शीवचन्द्र कुशवाहालाई ३५५...

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार मात्रै

Aadarsh Daily
वीरगन्ज ,१० मंसिर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित...

 विश्वकप फुटबलमा आज चार खेल हुदै

Aadarsh Daily
वीरगन्ज ,१० मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा शनिबार (आज) चार वटा खेल हुँदैछन्। शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’...

महोत्तरी– १ मा मतगणना रोकियो ,जनमत पार्टीको प्रदर्शन  

Aadarsh Daily
वीरगन्ज,१० मंसिर : महोत्तरी निर्वाचन क्षेत्र नंबर १ मा दलहरूबीच विवाद भएपछि मतगणना रोकिएको छ । जनमत पार्टीले आफ्नो पार्टीको समानुपातिक भोट अन्य पार्टीमा जोडिदिएको आरोप...

 समानुपातिकतर्फ एमालेले कटायो १८ लाख मत, मधेश प्रदेशमा नेपाली कांग्रेस अगाडि

Aadarsh Daily
प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ...

वीरगञ्जस्थित विपी उद्यानको जग्गा पार्क बाहेकको प्रायोजनमा उपयोग नगर्न उच्च अदालतको आदेश

Aadarsh Daily
 वीरगञ्ज, १० मंसिर । उच्च अदालतले वीरगञ्जको घण्टाघरस्थित विप उद्यान अर्थात मधेशी शहिद पार्कको जग्गामा पार्क बाहेकका कुनै पनि अन्य भौतिक संरचना नबनाउन आदेश दिएको...