Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3817 Posts - 0 Comments

नक्कली नोटसहित रौतहटमा तीनजना पक्राउ

Aadarsh Daily
रौतहट जिल्लाको ईशनाथ नगरपालिका – ४ लतमरीस्थित नेपाल- भारत सीमानाकाबाट नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन्। मंगलबार साँझ करिब ४ बजेतिर जिल्ला प्रहरी...

सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न किसानको आकर्षण

Aadarsh Daily
सरकारले तोकेको धानको समर्थन मूल्यमा बेच्न यसवर्ष किसानको आकर्षण बढेको छ । तर खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भने समस्या भएको छ...

नहरमा डुबेर बाराकी एक महिको मृत्यु

Aadarsh Daily
बाराको कलैया उपमहानगरपालिका–२७ मा सिँचाइ नहरमा डुबेर स्थानीय ५० वर्षीया इन्दु देवी कोइरीको मृत्यु भएको छ । घरबाट निस्किएर केही समय नफर्किएपछि परिवारले खोजतलास सुरु...

एचआईभी / एड्स संक्रमणमा पर्सा अगाडि

Aadarsh Daily
मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सामा सबैभन्दा धेरै एचआईभी/एड्स संक्रमित फेला परेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मधेसमा हालसम्म ४ हजार ३३२ जना संक्रमितमध्ये पर्सामै १...

२४ घण्टाभित्रमा बिश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको आदेश

Aadarsh Daily
सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न आदेश दिएको छ। सोमबार सर्वोच्चको न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त...

स्व. नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार आशुलाई प्रदान

Aadarsh Daily
पर्सा – स्वर्गीय नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ। सोमबार नेपाल पत्रकार...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुस २६–२८ मा हुने

Aadarsh Daily
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आउँदा पुस २६ गतेदेखि २८ गतेसम्म काठमाण्डौंमा हुने भएको छ। आज बसेको पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका सर्वसम्मतिले...

यूएईले एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट फाइनलमा नेपाललाई १४८ रनको लक्ष्य दियो

Aadarsh Daily
संयुक्त अरब इमिरेट्सको कारवान मैदानमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली यूएईले ४५ ओभर ५ बलमा १ सय ४७ रन बनाउँदै अलआउट भयो। यूएईका अहमद...

इन्डोनेसियामा बाढी र पहिरोका कारण झन्डै साढे ४ सयको ज्यान गयो

Aadarsh Daily
इन्डोनेसियाको सुमात्रा टापुमा आएको विनासकारी बाढी र पहिरोमापरि झन्डै साढे चार सय भन्दा धेरैको ज्यान गएको छ । चार सय जना बेपत्ता भएको बीबीसीले जनाएको...

स्वास्थ्य चौकीलाई सामग्री प्रदान

Aadarsh Daily
वीरगंज महानगरपालिका–८ का स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। सोमबार न्यु टाइगर क्लब गहवाले स्वास्थ्य चौकीलाई बाफ लगाउने मेसिन दुई थान, अस्थालिन दुई थान,...