गाजा युद्ध अन्त्यका लागि ट्रम्प–नेतान्याहु भेट हुँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग उच्चस्तरीय वार्ता गर्दै गाजा शान्ति योजना अघि बढाउने घोषणा गर्नुभएको छ। गत हप्ता अरब नेताहरूसँगको छलफलपछि राष्ट्रपति...

