अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका खनालले सुविधा नलिने घोषणा
पूर्वअर्थसचिव रामेश्वर खनालले आगामी दिनमा अर्थमन्त्री बने पनि कुनै तलब, गाडी, मन्त्री क्वार्टर वा अन्य सेवा–सुविधा नलिने घोषणा गरेका छन्। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम...

