Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

पटेर्वा सुगौलीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Aadarsh Daily
पर्सा जिल्लाको पटेर्वा सुगौलीस्थित इलाका प्रहरी कार्यालयमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका...

खडेरीले रोपाइँ संकटमा, मधेशका चार जिल्लामा ५० प्रतिशतभन्दा कम रोपाइँ

Aadarsh Daily
खडेरीको चपेटामा परेको मधेश प्रदेशमा धान रोपाइँ कार्य गम्भीर संकटमा परेको छ। प्रदेशका आठ जिल्लामध्ये महोत्तरी, सप्तरी, धनुषा र सिरहा जिल्लामा रोपाइँको अवस्था अत्यन्तै नाजुक...

मधेस प्रदेशमा खडेरी पीडित किसानका लागि स्यालो ट्युबवेल वितरण सुरु

Aadarsh Daily
पानीको अभावका कारण सुक्खाग्रस्त र खडेरीको चपेटामा परेका मधेस प्रदेशका किसानका लागि प्रदेश सरकारले राहत स्वरूप स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ। भूमि व्यवस्था,...

सार्वजनिक विद्यालयका शिक्षक निजी स्कुलको प्रचारमा, नगर प्रमुख सिंह आक्रोशित

Aadarsh Daily
वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–२२ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत सामुदायिक शिक्षक लक्ष्मण यादव निजी विद्यालयको प्रचारप्रसारमा संलग्न भएको आरोपमा विवादमा तानिएका छन्। शिक्षक...

भारत लैजाँदै गरेको गाँजासहित पर्साका एक युवक पक्राउ

Aadarsh Daily
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित करबोलाबाट ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति पर्सागढी नगरपालिका–९, एकटंगाका ३४ वर्षीय जगमोहन...

रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न निर्देशन दिनुभएको छ । कमजोर रोजगारी वृद्धिको तथ्याङ्क सार्वजनिक भएपछि श्रम तथ्याङ्क आयोगकी...

बाराको सिमराबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

Aadarsh Daily
बाराको सिमरा क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारीअनुसार, सिमरा उपमहानगरपालिका–७ स्थित रेलवे लाइन टोलबाट कृष्णराजकुमार भनिने...

पोखरियामा निष्कासित कर्मचारी आन्दोलित, चार बुँदे मागसहित ज्ञापनपत्र बुझाए

Aadarsh Daily
पर्साको पोखरिया नगरपालिकाबाट हटाइएका ज्यालादारी र करार कर्मचारीहरू आन्दोलित भएका छन्। साउन १ गतेदेखि जागिरबाट निकालिएका ती कर्मचारीहरूले आफूहरूले काम गरेबापतको एक वर्षको तलब सुविधा...

कृषकलाई सहज रूपमा सेवा दिन जसपा नेपाल पर्साको माग

Aadarsh Daily
जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले जिल्लाका कृषकहरूलाई आवश्यक पर्ने बोरिङ्ग तथा मल–खाद वितरणमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले कृषि ज्ञान केन्द्र र कृषि सामग्री...

सुख्खाग्रस्त मधेसमा तत्काल खानेपानीको व्यवस्था गर्न समिति निर्देश

Aadarsh Daily
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा मधेसमा...