Aadarsh-Daily

मुख्य समाचार

रास्वपा सभापति लामिछाने नख्खु कारागार फिर्ता

Aadarsh Daily
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा हुनुभएका उहाँ आज आफै घोषणा गर्दै कारागार जानुभएको हो ।...

प्रधानमन्त्री कार्कीलाई बङ्गलादेशका प्रमुख सल्लाहकार युनुसको शुभकामना

Aadarsh Daily
बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा शुभकामना दिनुभएको छ । देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु नेपाली...

लाल बकैया नदीमा नुहाउँदा गएका दुई बालबालिकाको डुबेर मृत्यु

Aadarsh Daily
रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु भएको छ। जितिया पर्वको ‘नहायखाय’ अनुष्ठानका लागि शनिबार बिहान नुहाउन गएकी गौर–६ निवासी १० वर्षीया करिश्मा...

नेपालमा अन्तरिम सरकार गठनलगत्तै भारतको स्वागत

Aadarsh Daily
नेपालमा सम्माननीय सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको घोषणापछि भारत सरकारले औपचारिक प्रतिक्रिया जनाएको छ। भारतले नयाँ सरकार गठनलाई स्वागत गर्दै यसले नेपालमा...

प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन : फागुन २१ मा चुनाव

Aadarsh Daily
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ। गएराति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै संसद् विघटनको सिफारिस गर्नुभएको हो।...

नागरिक सरकारसँग काम गर्न तयार छ प्रशासन : मुख्यसचिव अर्याल

Aadarsh Daily
मुख्यसचिव एकनारायण अर्यालले जेन–जी आन्दोलनको मागअनुसार गठन हुने नागरिक सरकारसँग काम गर्न प्रशासन तयार रहेको बताउनुभएको छ। सिंहदरबारमा क्षतिग्रस्त पूर्वाधारको निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै उहाँले...

राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा

Aadarsh Daily
पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार...

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

Aadarsh Daily
खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिनुभएको छ। जेनजी युवाको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै उहाँले राजीनामा दिनुभएको हो। यादवले...

प्रदर्शनकारीद्वारा संसद् भवनमा आगजनी

Aadarsh Daily
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध चर्किएको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। यसअघि आक्रोशित भीडले सिंहदरबारको मूल गेटमा पनि आगो लगाएका थिए।...

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा

Aadarsh Daily
भ्रष्टाचार विरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्रीको सचिवालयले ओलीको राजीनामाको पुष्टि गरेको हो। ओलीले मंगलबार...