Aadarsh-Daily

मुख्य समाचार

कपिलवस्तुमा धार्मिक तनावपछि अनिश्चितकालीन निषेधाज्ञा

Aadarsh Daily
काठमाडौं  — कपिलवस्तुको महाराजगञ्ज–बर्गदवामा दुई फरक धर्मका समुदायबीच उत्पन्न तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। शनिबार बिहान मन्दिरमा भजन गाउने...

आज ईद उल फित्र पर्व, मुस्लिम समुदायमा उल्लास र उमंग

Aadarsh Daily
मुस्लिम धर्मावलम्बीहरूले आज (शनिबार) आफ्नो महान् चाड ईद उल फित्र हर्षोल्लासका साथ मनाइरहेका छन्। एक महिना लामो रोजा (व्रत) सम्पन्न गरेपछि यो पर्व विशेष उत्साहका...

सखुवा प्रसौनीमा ‘ग्लोबल मनी विक’ अवसरमा वित्तीय साक्षरता कार्यक्रम, विद्यार्थीमा बैंकिङ सचेतना अभिवृद्धि

Aadarsh Daily
पर्सा । सखुवा प्रसौनी गाउँपालिका–२ स्थित दिपनारायण आदर्श माध्यमिक विद्यालय पचगावाँमा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कृषि विकास बैंक शाखा कार्यालय सखुवा प्रसौनीको...

वीरगञ्ज भन्सार क्षेत्रमा स्रोत नखुलेको २० लाख बढी रकमसहित एक जना पक्राउ

Aadarsh Daily
वीरगञ्ज  । वीरगञ्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल ले स्रोत नखुलेको २० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज...

वीरगञ्ज मेन रोड विवाद फेरि सर्वोच्चमा, सुनुवाइ जेठ २४ मा

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्ज को मुख्य सडक (मेन रोड) बाट त्रिभुवन राजपथ स्थानान्तरण (सिफ्ट) सम्बन्धी विवाद पुनः कानुनी बहसमा प्रवेश गरेको छ । सडकसम्बन्धी नयाँ मुद्दामा...

इरान–इजरायल युद्धको असर:युद्ध लम्बिँदै जाँदा तेल मूल्य १५०–१८० डलरसम्म पुग्न सक्ने चेतावनी

Aadarsh Daily
काठमाडौं । होर्मुज स्ट्रेट मा अप्रिलको अन्त्यसम्म अवरोध कायम रहे तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरब का अधिकारीहरूले आकलन गरेका छन्...

सर्वोच्चको आदेश : रवि लामिछाने मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न निर्देशन, सुनुवाइ लम्बिने संकेत

Aadarsh Daily
काठमाडौं । सर्वोच्च अदालत ले रवि लामिछाने को मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको छ । न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरेल को...

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो मतपरिणाम प्रतिवेदन, नयाँ सरकार गठनको बाटो खुल्यो

Aadarsh Daily
काठमाडौं । निर्वाचन आयोग ले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेस गरेको छ । बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू...

उच्च अदालतले हरि खेतान विद्यालय र क्याम्पसलाई एउटै भवनमा सञ्चालन नगर्न आदेश

Aadarsh Daily
वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले हरि खेतान माध्यमिक विद्यालय र हरि खेतान बहुमुखी क्याम्पसलाई एउटै भवनमा सञ्चालन गर्न नपाइने स्पष्ट आदेश जारी...

चैत्र नवरात्र आजदेखि सुरु , पहिलो दिन शैलपुत्रीको पूजा

Aadarsh Daily
वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व चैत्र नवरात्र आज बिहीबारदेखि सुरु भएको छ। चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिदेखि सुरु हुने यो नवरात्र आगामी चैत्र...