पर्सामा चुनावका लागि खटिएका कर्मचारीहरु मतदान केन्द्र तर्फ प्रस्थान
वीरगन्ज,०१ मंसिर : मङ्सिर ४ गते हुने निर्वाचनका लागि पर्सामा खटिएका कर्मचारीहरु बिहीबार देखि मतदान केन्द्र तर्फ प्रस्थान गरेका छन् । सदरमुकाम वीरगन्जबाट कर्मचारीहरू मतपत्रसहित निर्वाचन...

