विदाको निर्णयलाई अवज्ञा गर्न विद्यालयमाथि कारवाही हुन्छ : वीरगञ्ज महानगरपालिका
वीरगञ्ज, १ श्रावन । विदाको निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कारवाही गरिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । बढ्दै गएको गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न...

