पृथ्वीको वायुमण्डलमा अक्सिजन कसरी बढ्यो भन्नेबारे नयाँ तथ्य सार्वजनिक
पृथ्वीको वायुमण्डलमा झन्डै साढे २ अर्ब वर्षअघि अक्सिजन कसरी वृद्धि भयो भन्नेबारे वैज्ञानिकहरूले नयाँ जानकारी सार्वजनिक गरेका छन्। अष्ट्रेलियाको वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयले मंगलबार जारी गरेको...

