ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश
ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जाएर बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश दिएको छ । पूर्वराष्ट्रपति बोल्सोनारोमाथि ‘कु’ अर्थात् सत्ता उल्ट्याउने षड्यन्त्र गरेको आरोपमा मुद्दा चलिरहेको छ...

