स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. मिश्राको नाम फिर्ता लिने तयारी
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेकी डा. संगीता मिश्राको नाम फिर्ता लिने तयारी गर्नुभएको छ। मिश्रामाथि भ्रष्टाचारको आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान...

