विमान दुर्घटनाका मृतकहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
बारा, ०२ माघ काठमाडौबाट पोखराको लागि उडान भरेको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ। सोमबार साँझ क्यान बाराको आयोजनामा कलैयाको...

