बिन्दबासिनी गाउँपालिकामा पनि प्रयाेगशाला स्थापना हुने ।
बिन्दबासिनी । पर्साको बिन्दबासिनी गाउँपालिकामा सुबिधा सम्पन्न प्रयोगशाला स्थापना हुने भएको छ । बिन्दबासिनी गाउँपालीकामा रहेका स्वास्थ्यचौकीमा प्रयोग शाला स्थापनाको लागि मधेस प्रदेशको सामाजिक विकास...

