पर्साको बहुदरमाई नगरपालिका–७ फुलकौलमा देविमाई युवा क्लबको आयोजनामा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा करिब १५० जनाले आँखा परीक्षण गराउँदा २३ जनामा मोतिबिन्दु...
पर्साको वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि वीरगञ्ज महानगरपालिका नियन्त्रण र रोकथाममा तिव्र गतिमा जुटेको छ। शुक्रबार राति वडा नं. १२ (मुर्ली टोल) मा...
नारायणी अस्पतालमा झाडा–पखालाका कारण भर्ना भएका बिरामीमध्ये हालसम्म ८ जनाको परीक्षण गर्दा ५ जनामा हैजा (कोलेरा) पुष्टि भएको छ। अस्पतालका वरिष्ठ फिजिशियन डा. उदय नारायण...
पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित मुर्ली टोलमा हैजा (कोलेरा) फैलिएको पुष्टि भएको छ। हालसम्म उपचाररत ३० जनामध्ये १६ वर्षीय बालकसहित ३ जनामा हैजा देखिएको जिल्ला स्वास्थ्य...
पर्सा – पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले वीरगञ्ज महानगरपालिकाका मेयरसँगको *‘टसल’*का कारण आफू सरुवा भएको दाबी गरेका छन्। गृह मन्त्रालयले सरुवा गरेको निर्णयपछि...
पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ देउरिया स्थित धान खेतबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ। बिशेष सूचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको...
नेपाल शिक्षक महासङ्घले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा विधेयकमा आफूहरूका माग सम्बोधन नभएको भन्दै महासङ्घले असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो...
रौतहटको गौर नगरपालिका–५ स्थित गौरीशंकर क्याम्पस नजिक बुधबार दिउँसो भएको छुरा प्रहार घटनामा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–३...
रौतहटको गुजरा नगरपालिका–२ निवासी ५५ वर्षीय गोपालबहादुर थिङलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार थिङले आफ्नै घरमा गाँजा...