Aadarsh-Daily

स्थानिय

भारतमा कोरोना सक्रिय, नेपालमा सीमास्तरीय सतर्कता

Aadarsh Daily
भारतको बिहार राज्यको राजधानी पटनामा कोरोना संक्रमण पुनः सक्रिय बन्दै गएको छ। पछिल्लो २४ घण्टामा ६ जना नयाँ संक्रमित फेला परेपछि त्यहाँ सक्रिय संक्रमितको संख्या...

PAN पर्साको अधिवेशन सम्पन्न, सचिवमा मुकलेश राउत गद्दी चयन

Aadarsh Daily
प्रधानाध्यापक संघ नेपाल, पर्सा (PAN) को दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा पुनः विनोद मेहता सर्वसम्मत चयन हुनुभएको छ भने, सचिव पदमा मुकलेश...

वीरगंजका शिक्षक बाबूनन्द पटेल पकाउ 

Aadarsh Daily
वीरगंज — वीरगंज महानगरपालिकाका शिक्षक बाबूनन्द पटेल एक विद्यार्थीलाई अनुचित रूपमा परीक्षा पास गराउने प्रयासमा रंगेहात पक्राउ परेका छन्। घटना वीरगंजको पिपरा स्थित नरसिंह माध्यमिक...

नतिजा नआउँदै “पास” को प्रमाण बुझाउन निर्देशन — वीरगञ्ज–२१ का वडाध्यक्षको निर्णयप्रति तीव्र आलोचना

Aadarsh Daily
वीरगञ्ज महानगरपालिका वडा नं. २१ ले जारी गरेको एक सूचनाले शैक्षिक, प्रशासनिक र सार्वजनिक चेतनाको तहमा गम्भीर प्रश्न उठाएको छ । आज जारी उक्त सूचनामा...

सरस्वती प्राविमा अभिभावक भेला तथा शैक्षिक सामग्री वितरण

Aadarsh Daily
श्री सरस्वती प्रा.वि., सिसियाडी, बहुदरमाई–२ मा आज अभिभावक भेला तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। अमिका ठाकुरका छोरा उमेश ठाकुर बुहारी प्रियँका ठाकुरसहित...

सिर्सिया भन्सारको उत्कृष्ट प्रगति: १० महिनामै ४१ अर्ब राजस्व संकलन

Aadarsh Daily
वीरगञ्ज — वीरगञ्जको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको १० महिनाको अवधिमा कुल ४१ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको...

सोनल र भुटोको संयुक्त प्रतिवद्धता : नकटुवा विद्यालयको पुनर्निर्माण हुने

Aadarsh Daily
बाराको बिश्रामपुर गाउँपालिका–५, नकटुवामा रहेको श्री महेन्द्र आधारभूत विद्यालयको भवन र कम्पाउण्ड वाल जिर्ण अवस्थामा रहेकाले प्रदेश सभा सदस्य जितेन्द्र सोनलले स्थलगत निरीक्षण गर्नु भएको...

वीरगञ्जमा चर्को गर्मीले सहर सुनसान, श्रमिक संकटमा

Aadarsh Daily
मधेशको प्रमुख सहर वीरगञ्जमा जारी चर्को गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। दैनिक रूपमा तापक्रम ४० डिग्री सेल्सियस नजिकै पुग्दा विशेषगरी नवजात शिशु, वृद्धवृद्धा र...

बस यात्रुको नजर पर्न नसकेको चाँदी, प्रहरीले भेट्टायो : बाराका एकजना पक्राउ

Aadarsh Daily
राजधानी प्रवेशको मुख्य नाका नागढुंगामा प्रहरीले अवैध चाँदीसहित एक सहचालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति हुन्– बारा, कलैया उपमहानगरपालिका–४ निवासी ३२ वर्षीय अनिषकुमार सिंह।...

वीरगञ्जमा स्ववियुद्वारा रक्तदान कार्यक्रमको आयोजना, समाजमा सकारात्मक सन्देश

Aadarsh Daily
वीरगञ्ज- ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा एक दिवसीय रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। सामाजिक उत्तरदायित्व र मानव सेवा भावनालाई प्रोत्साहित गर्ने...