Aadarsh-Daily

स्थानिय

कलैया-११ का सन्दीपकुमार यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु ।

Aadarsh Daily
बारा । कलैया उपमहानगरपालिका–१६ स्थित उत्तर झिटकैयामा भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ । मृतक २४ वर्षीय सन्दीपकुमार यादव, जो कलैया उपमहानगरपालिका–११...

पर्साको तिलावे नदीमा बेपत्ता भएका समीरको शव करिब ५ सय मिटर टाडाबाट फेला पर्यो ।

Aadarsh Daily
वीरगञ्ज । पर्साको तिलावे नदीमा बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेका छन् । झण्डै तीस घण्टा पछाडि बेपत्ता समीर देवान मृत अवस्थामा फेला परेको...

तिलावे नदीमा पौडी खेल्न गएका देवान बेपत्ता , खोजविन जारी

Aadarsh Daily
वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकास्थित तिलावे नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न गएका किशोर चार घण्टादेखि बेपत्ता भएको...

पर्सामा मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलन, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइयो

Aadarsh Daily
वीरगञ्ज । मिटरब्याजको चर्को व्याजबाट पीडित किसान(मजदुरहरूले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाएका छन्। वीरगञ्जको घण्टाघरबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन...

कृष्णा जन्मअष्टमीमा शोभा कलश यात्रा निकालिदै छ : अध्यक्ष यादव

Aadarsh Daily
बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको श्री राधाकृष्ण मन्दिर संचालक समितिले कृष्णा जन्मअष्टमीको दिन शोभा कलश यात्रा निकाल्ने भएको छ । संचालक समितिले प्रत्येक बर्ष...

बहुदरमाईको फुलकवलमा निःशूल्क कान परीक्षण शिविर सम्पन ।

Aadarsh Daily
वीरगंज | पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकवलमा आयोजित निःशूल्क कान परीक्षण शिविरमा १९२ जनाले स्वास्थ्य जाँच गराएका छन्। गाउँका नागरिकलाई लक्षित गरी हाम्रो...

प्रतीक दैनिकको ३८औं वार्षिकोत्सवमा पत्रकार गुप्ता, चौरसिया, रूपाखेती र हवारी सम्मानित

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्जबाट प्रकाशित हुने प्रतिष्ठित प्रतीक दैनिकले आज आफ्नो ३८औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । यस अवसरमा विभिन्न पत्रकार र कर्मचारीहरूलाई सम्मानित गरिएको...

मन्त्री गुप्ताद्वारा फुलकवल प्रदेशद्वारको उद्दघाटन ।

Aadarsh Daily
पर्सा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको बहुदरमाई नगरपालिका ७ मा निर्माण भएको प्रवेशद्वारको उद्दघाटन गर्नुभएको छ । नगरपालिकाले निर्माण गरेको...

पर्सामा गिट्टी बालुवाको खुलेयाम चोरी तस्करी

Aadarsh Daily
पर्सा । पर्साक विन्दवासिनी कोईलाभार साझेदारि वन अन्तर्गत रहेको विभिन्न खोलाहरुबाट दिनहु गिट्टी बालुवाको खुलियाम चोरी तस्करी भईरहेको छ । पर्सागढी नगरपालिका अन्तर्गत रहेको कर्जनिहा...

नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुने

Aadarsh Daily
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार थप पाँच प्रदेशमामा...