पकहाँमैनपुरमा एमालेको झट्का, गाउँपालिका अध्यक्ष अकलेश साहसहित तीन नेताले पार्टी परित्याग
वीरगञ्ज । पर्साको पकहाँमैनपुर गाउँपालिकामा नेकपा (एमाले)लाई ठूलो झट्का लागेको छ। गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। साहलाई साथ...

