श्रीमानले खुट्टा काटिदिएको पीडितसँग अस्पतालमै भेटे सांसद सुशील कानु, उपचार खर्च व्यहोर्ने प्रतिबद्धता
वीरगन्ज । पर्सा–२ का नवनिर्वाचित रास्वपाका सांसद सुशील कुमार कानुले आफ्नै श्रीमान् बाट घरेलु हिंसा परेर गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर उनको उपचार...

