Aadarsh-Daily

स्थानिय

हावाहुरीले घरको छानो खस्दा वीरगंजको लक्षुमनवामा एक ७ बर्षिय वालक गम्भीर घाइते

Aadarsh Daily
वीरगंज । वीरगंज महानगरपालिका वडा नं.१५ लक्षुमनवामा गए राती आएको हावाहुरीले घरको छाना टाउँकोमा खस्दा एक वालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा वीरगंज...

यौन दुव्र्यवहारको आरोपमा विर्ताका पूर्व प्रमुख इन्स्पेक्टर सिवाकोटी पक्राउ

Aadarsh Daily
वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताको प्रमुख भएर काम गरेका प्रहरी निरीक्षक विदुर सिवाकोटी पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा...

राती चलेको हावाहुरीका कारण विभिन्न स्थानमा पोल ढल्दा विद्युत सेवा अवरुद्ध

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्ज महानगरसहितका क्षेत्रमा गएरातीदेखि विद्युत अवरुद्ध छ । राती चलेको हावाहुरीका कारण विभिन्न स्थानमा पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण...

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

Aadarsh Daily
वीरगंज । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। बुधबार...

मधेशमा अब बन्ने सरकार कति दिन टिकला ?

Aadarsh Daily
विरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेश सरकार ढलेको छ । केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको समीकरणबाट जसपा नेपाल अलग भएपछि यसको असर...

कालिकामाई गाउँपालिकाकाे मुडलीमा वडा कार्यालय भवनकाे शिलान्यास

Aadarsh Daily
वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा निर्माण हुने वडा कार्यालय भवनकाे शिलान्यास गरिएकाे छ । एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष बशिष्ट कुमार...

लागु ओैषधकाे कुलतबाट जाेगाउन पर्सामा युवायुवती लक्षित अभियान सुरु

Aadarsh Daily
पर्सा । पर्साका युवा युवतीहरुलाई लक्षित गर्दै लागु औषध,मानव बेचविखन तथा अपराध नियन्त्रण बारे जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ।युवाहरुद्वारा संचालित एलाईड युथ सोसाईटी नामक...

आज विश्व वातावरण दिवसको अवसरमा वीरगञ्जका जिएचपी विद्यालयका विद्यार्थीहरुले गरे सडक नाटर

Aadarsh Daily
वीरगञ्ज । आज विश्व वातावरण दिवसको अवसरमा वीरगञ्जमा पनि विभिन्न कार्यक्रम गरि वीरगञ्जको जिएचपी माद्यामिक विद्यालयका विद्यार्थीहरुले मनाएका छन् । जिएचपी माद्यामिक विद्यालयका विद्यार्थीहरुले वीरगञ्जको...

वीरगन्जको नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाइ जागीरबाट हटाइयो

Aadarsh Daily
वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालले दरबन्दी बेगर कार्यरत चिकित्सक, स्टाफ नर्ससहित एकैपटक ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाएको छ ।सोमबार अस्पतालका निमित्त मेसु डाक्टर एनामुल...

लक्ष्मणवा युवा क्लबको फुटबलका खेलाडीहरुलाई जर्सी सहितको समाग्री वितरण

Aadarsh Daily
वीरगन्ज । वीरगन्जमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी हुन लागेको लक्ष्मणवा युवा क्लबका खेलाडीहरुलाई जर्सी सहितको समाग्री वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका...