स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री यादवद्वारा स्वास्थ्य मन्त्रालयको कार्यालयमै अनुगमन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य मन्त्रालयको कार्यालयमै अनुगमन गर्नुभएको छ । मन्त्री यादवले आइतबार सवा १० बजे तिर कार्यालयअन्तर्गत रहेका विभिन्न...

