Aadarsh-Daily

समाचार

सरकारद्वारा ‘जेनजी घाइते राहत सहायता कार्यविधि–२०८२’ स्वीकृत

Aadarsh Daily
सरकारले नवयुवा (जेनजी) प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३...

पर्सामा जसपाको धर्ना: प्रतिनिधित्व, समावेशिता र राज्य संरचनामा सुधारको माग

Aadarsh Daily
जनता समाजवादी पार्टी नेपाल, पर्साले आइतबार समान जनसङ्ख्याको आधारमा संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ। धर्ना...

थाइल्यान्ड–कम्बोडिया सीमामा तनाव : झडपमा दुई सैनिकको मृत्यु

Aadarsh Daily
थाइल्यान्डले कम्बोडियासँगको विवादित सीमाक्षेत्रमा हवाई आक्रमण शुरू गरेको दाबी गरेको छ। आज बिहान सीमामा भएका झडपमा दुई थाइल्यान्डी सैनिकको मृत्यु भएको र चार जना घाइते...

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथसंगै पदभार ग्रहण

Aadarsh Daily
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथसंगै पदभार मधेस प्रदेशका नेपाली काँग्रेस सभापति कृष्णप्रसाद यादव आज आइतबार मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई शपथ ग्रहण गरेका छन्।...

फागुन २१ को निर्वाचन सफल बनाएर देशलाई निकास दिनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

Aadarsh Daily
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाएर देशलाई राजनीतिक बन्द अवस्थाबाट निकास दिन आग्रह गरेका छन्। शनिबार ललितपुर...

एनपीएल : विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हरायो

Aadarsh Daily
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै रोयल्सको अपराजित यात्रा तोडेको छ। यस...

पाकिस्तान–अफगान सीमा झडप: चारको मृत्यु

Aadarsh Daily
पाकिस्तान र अफगानिस्तान (तालिबान) सेनाबीच सीमा क्षेत्रमा नयाँ झडप भएको छ। दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन्। अफगानिस्तानको स्पिन बोल्डक क्षेत्रमा झडपका कारण...

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादव आइतबार शपथग्रहण गर्ने

Aadarsh Daily
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवको शपथग्रहण आइतबार बिहान ११ बजे हुने भएको छ। कांग्रेसका एक सांसदका अनुसार ६ दलीय गठबन्धनको सुझावअनुसार शपथग्रहणको मिति र...

हेटौंडा बजारमा अतिक्रमित संरचना हटाउँदै सडक विस्तार शुरू

Aadarsh Daily
हेटौंडा बजार क्षेत्रमा लामो समयदेखि रोकिएको सडक विस्तार अभियान आजदेखि औपचारिक रूपमा शुरू गरिएको छ। पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथलाई फराकिलो बनाउने लक्ष्यसहित डिभिजन सडक...

निर्वाचन आयोगको राजनीतिक दललाई २० बुँदे कडाइ निर्देशन

Aadarsh Daily
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका राजनीतिक दललाई २० बुँदामा सीमित कडाइका निर्देशन जारी गरेको छ। आयोगले प्रतिनिधिसभा...