Aadarsh-Daily

समाचार

वीरगन्जमा आम जनता पार्टीका नेता कार्यकर्ताले गरे संविधानकाे अन्त्येष्टि

Aadarsh Daily
वीरगन्ज,३असोज:पुर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता कार्यकर्ताले वीरगन्जमा संविधान दिवसका दिन विराेध प्रदर्शन गर्दै संविधानकाे अन्त्येष्टि गरेका छन् । बुधबार आम जनता पार्टीको...

संविधान दिवसको स्मरणमा बिन्दबासिनी गाउँपालिका द्वारा दिप प्रज्वलन गरि मनाईयो

Aadarsh Daily
वीरगन्ज । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार बिन्दबासिनी गाउँपालिकासहित देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइएको छ । सङ्घीय...

लोसपा पर्सा द्वारा बिरगंजमा बिरोध दिवस मनाईयो

Aadarsh Daily
आज लोकतान्त्रिक समाजवादी पार्टी पर्सा ले बिरगंज स्थित घन्टाघर मा बिरोध दिवस मनाएको छ । लोसपा पर्सा जिल्ला  अध्यक्ष पुरसोत्मलाल झा ज्यु को अध्यक्षता मा...

 शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघको आन्दोलनमा सांसद गुप्ताको ऐक्यबद्धता ।

Aadarsh Daily
वीरगन्ज । नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य एवं पर्सा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताले शिक्षा विधेयको विरोधमा नेपाल शिक्षक महासंघले...

वीरगन्ज-रक्सौल नाकाकाे दशगजामै एसएसबीले राख्याे चेकपोस्ट

Aadarsh Daily
वीरगन्ज-रक्सौल नाकाकाे दशगजामै एसएसबीले राख्याे चेकपोस्ट   वीरगन्ज,३असाेज: नेपाल भारत सीमाकाे दशगजा क्षेत्रमै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अस्थायी चेकपोस्ट स्थापना गरेकाे छ ।वीरगन्ज –...

पर्साकाे मसिहानीमा घरभित्रै भेटियाे घाँटी रेटिएकाे अवस्थामा महिलाकाे शव

Aadarsh Daily
वीरगन्ज ,३असाेज: पर्साको जगरनाथपुर गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीकी अन्दाजी ४० वर्षीया कान्ति देवी...

वीरगन्जका १७ जना सहित देशभरबाट ६ सय ७० कैदीबन्दी रिहा

Aadarsh Daily
वीरगन्ज, ३ असोज । संविधान दिवसका अवसरमा वीरगन्जका १७ जना सहित देशभरबाट ६ सय ७० जना कैदीबन्दी रिहा हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

सबिधान संसोधन नभए सम्म मधेशमा अशोज ३ गते कालो दिवस नै मनाउने – नेता सुरेन्द्र कुर्मी

Aadarsh Daily
वीरगन्ज, ३ असोज । संविधानको प्रस्तावित मस्यौदामा राय सुझव लिन शुरु गरेदेखि नै मधेसमा र पहाडमा आदिवासी जनजातिले गरेको आन्दोलनले देशमा आगो बलेको थियो ।...

आज संविधान दिवस  ,संविधान जारी भएको आठ वर्ष पूरा,  

Aadarsh Daily
आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग,...

राजनीतिक र सांस्कृतिक परिवर्तनमा फिल्मको योगदान महत्वपूर्ण : मन्त्री शर्मा

Aadarsh Daily
चलचित्र विकास बोर्डले संविधान दिवसको अवसरमा १० जना फिल्मकर्मीलाई सांस्कृतिक रुपान्तरण पुरस्कार २०८० प्रदान गरेको छ । मंगलबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा संचार तथा...