राप्रपाकी बिना कुर्मी भन्छिन्– पर्सा–२ को समृद्धिका लागि स्थिर र स्पष्ट नेतृत्व चाहिन्छ
वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना जयसवाल कुर्मीले आगामी फागुन २१ गते हुने...

