Aadarsh-Daily

समाचार

माइराम पोखरीको जग्गा अतिक्रमण गरि बनाइएका घरहरु माथि चल्यो महानगरको डोजर

Aadarsh Daily
वीरगञ्ज, १७ फागुन । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउने अभियानलाई अझ तिब्र पारेको छ । महानगरले नाला, सडक पेटी, पार्क...

सिर्सिया नदीमा फोहोर फाल्ने ३ वटा ट्याक्टरलाई जरिबाना, अब उद्योगलाई गर्ने तयारी

Aadarsh Daily
वीरगञ्ज, १७ फागुन । उद्योगबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई वीरगञ्ज महानगरले नियन्त्रणमा लिएर कारबाही गरेको छ । वीरगञ्जको वडा नम्वर २१...

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी

Aadarsh Daily
वीरगञ्ज, १६ फागुन । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आज (बुधबार) देखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको...

उपप्रधानसहित ९ मन्त्रालयमा कांग्रेसको दावी, नेतृत्वमा कोइराला कि खड्का ?

Aadarsh Daily
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तारबारे छलफल सुरु गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको अनौपचारिक...

कांग्रेस सभापति देउवाले किन खोजे ओलीको साथ ?

Aadarsh Daily
१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक सहकार्यका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सघाउन...

कमला पुल निर्माणको कार्य दुई साता भित्रै सुरु गरिने : मन्त्री श्रेष्ठ

Aadarsh Daily
वीरगंज । भौतिक पूर्वाधार तथा यातायात एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले हुलाकी राजमार्ग अन्तर्गत रहेको धनुषा–सिरहा जोड्ने कमला पुलको निर्माण कार्य दुई साताभित्रै सुरु हुने प्रतिबद्धता...

अन्तर्राष्ट्रिय व्यापार मेला जनकपुरमा आयोजकलाई ४५ लाख घाटा

Aadarsh Daily
जनकपुरधाम । जनकपुरधाममा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलामा आयोजक संस्थाले ४५ लाखको क्षति ब्यहोरेको छ । गत फागुन ५ गते देखि १४ गतेसम्म...

एमाले मधेश सरकारबाट बाहिर नहुने

Aadarsh Daily
वीरगंज । संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेले मधेश सरकारमै रहने भएको छ । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र नेतृत्व सरकारलाई दिएको समर्थन एमालेले...

वीरगञ्जको मेनरोडको दायाँबायाँ २५/२५ मिटर तीन महीना सम्म नटुटने ठोकुवा

Aadarsh Daily
वीरगञ्ज १६ फागुन । वीरगञ्जको मेनरोडको दायाँबायाँ २५/२५ मिटर क्षेत्रको अतिक्रमण हटाउनुपर्ने सडक विभागले पहल गर्दा सोविरुद्धमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा सोमबार पनि पेसी सरेको...

जसपाको छानबिन समितिले प्रतिवेदन बुझाउँदै

Aadarsh Daily
वीरगञ्ज, १६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप...