Aadarsh-Daily

समाचार

पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

Aadarsh Daily
काठमाडौँ । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने...

सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने

Aadarsh Daily
बिरगञ्ज, २६ पुष । सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना...

प्रधानमन्त्री प्रचण्डलाई २६८ सांसदले दिए विश्वासको मत, २ जना मात्रै विपक्षी

Aadarsh Daily
वीरगञ्ज, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २ सय ६८ सांसदले विश्वासको मत दिएका छन् । मंगलबार प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव...

लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

Aadarsh Daily
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपका सांसद शरद सिंह भण्डारीका अनुसार विश्वासको मत...

प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसमा ४ जनाको असहमति

Aadarsh Daily
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा...

सत्तारुढ दलद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

Aadarsh Daily
वीरगञ्ज, २५ पुष । सत्तारुढ दलहरूको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम...

जसपा मधेश प्रदेश संसदीय दलको नेतामा यादव सर्वसम्मत

Aadarsh Daily
वीरगञ्ज, २५ पुष । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मतले चयन भएका छन । दलको नेता चयन गर्नका...

पर्सा प्रहरीले समात्यो बिल बिजकभन्दा बढीको आलमुनियम, नरिवल र बदाम लोड रहेका ट्रक

Aadarsh Daily
वीरगञ्ज, २५ पुष । बिल बिजक भन्दा बढी आलमुनियम, नरिवल र बदाम लोड रहेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

स्रोत नखुलेको ५३ लाख रुपैयाँसहित दुईजना पक्राउ

Aadarsh Daily
वीरगञ्ज, २५ पुष । स्रोत नखुलेको करिब ५३ लाख रुपैयाँसहित सप्तरीबाट दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर...

 मुस्लिमलाई मधेशी क्लस्टरमै राख्न आग्रह

Aadarsh Daily
वीरगञ्ज, २४ पुष । मुस्लिम आयोगले मुस्लिमलाई मधेशी कोटामा नै आरक्षणलाई निरन्तरता दिन गृहमन्त्रालयलाई पत्र पठाएको छ । मुस्लिम समुदाय मधेशी क्लस्टरमा नरहेको भन्दै आयोगले...